Section 34
अनुगमन गर्ने
(१) यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा यस ऐन अन्तर्गत दिइएको
निर्देशनको पालना गरे नगरेको सम्बन्धमा विभागले समय–समयमा इजाजतपत्रवालाको कार्यालयमा
अनुगमन तथा निरीक्षण गर्नेछ र यस प्रयोजनको लागि इजाजतपत्रवालाले राखेको अभिलेख तथा अन्य
सम्बन्धित कागजातहरु निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन वा निरीक्षण गर्दाका बखत माग भए बमोजिमको विवरण
तथा अभिलेख उपलब्ध गराउनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।
निर्देशनको पालना गरे नगरेको सम्बन्धमा विभागले समय–समयमा इजाजतपत्रवालाको कार्यालयमा
अनुगमन तथा निरीक्षण गर्नेछ र यस प्रयोजनको लागि इजाजतपत्रवालाले राखेको अभिलेख तथा अन्य
सम्बन्धित कागजातहरु निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन वा निरीक्षण गर्दाका बखत माग भए बमोजिमको विवरण
तथा अभिलेख उपलब्ध गराउनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।
वैदेशिक रोजगार ऐन, २०६४
Preamble - 0
Chapter - 2
Chapter - 3
Section 10: इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउनेSection 11A: इजाजतपत्र प्राप्त संस्था एक आपसमा गाभिन सक्नेSection 11B: एकाघर सगोलका परिवारको शेयर रहेको एक भन्दा बढी संस्थालाई इजाजत नदिईनेSection 12: इजाजतपत्रको अवधि र नवीकरणSection 13: इजाजतपत्र रद्द गर्नेSection 14: स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्न नपाइने
Chapter - 4
Section 15: पूर्वस्वीकृति लिनु पर्नेSection 16: विज्ञापन प्रकाशन गर्नु पर्नेSection 17: कामदारको छनौट गरी सूची तयार गर्नु पर्नेSection 18: राहदानी विदेश लैजान स्वीकृति लिनु पर्नेSection 19: श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्थाSection 20: वैदेशिक रोजगारमा पठाउनेSection 21: व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्नेSection 21A: उजुरी दिन सकिनेSection 21B: पुन श्रम स्वीकृति सम्बन्धी व्यवस्थाSection 22: स्वदेशी विमानस्थल प्रयोग गर्नु पर्नेSection 23: न्यूनतम पारिश्रमिक तोक्न सक्नेSection 24: सेवा शुल्क तथा प्रवद्र्धन खर्चSection 25: वैदेशिक रोजगारको करार गर्नु पर्नेSection 26: बीमा गराउनु पर्ने
Chapter - 9
Section 43: इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजायSection 44: इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा हुने सजायSection 45: नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजायSection 46: सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजायSection 47: लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा हुने सजायSection 48: अनुमतिबिना शाखा कार्यालय खोलेमा हुने सजायSection 49: विज्ञापन प्रकाशन नगरेमा हुने सजायSection 50: छनौट सूची प्रकाशन नगरेमा हुने सजायSection 51: रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेमा हुने सजायSection 52: इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएमा हुने सजायSection 53: प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा हुने सजायSection 54: आदेश वा निर्देशन पालना नगरेमा हुने सजायSection 55: करार विपरीत कार्य गरे गराएमा हुने सजायSection 56: मतियारलाई सजायSection 57: प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेSection 58: पुन इजाजतपत्र जारी नगरिनेSection 59: सफाई पेश गर्ने मौका दिइने
Chapter - 12
Section 67: वैदेशिक रोजगार विभागSection 68: श्रम सहचारीको नियुक्तिSection 69: कामदारको आय फिर्ताSection 70: इजाजतपत्र नदिइनेSection 71: नेपाल सरकारले पुरस्कृत गर्न सक्नेSection 72: स्वास्थ्य परीक्षण गराउने सम्बन्धी व्यवस्थाSection 73: श्रमडेस्कको व्यवस्थाSection 74: शाखा खोल्ने र प्रतिनिधि (एजेण्ट) नियुक्ति सम्बन्धी व्यवस्थाSection 75: कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्थाSection 76: प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्नेSection 77: इजाजतपत्रवालालाई सुविधा दिनेSection 78: इजाजतपत्रप्राप्त संस्था सम्बन्धीे विवरण सार्वजनिक गर्नेSection 79: विभागको काम कारबाही सम्बन्धीSection 80: अभिलेख तथा प्रतिवेदनSection 81: अधिकार प्रत्यायोजनSection 82: बाधा अड्काउ फुकाउने अधिकारSection 83: असल नियतले काम गरेकोमा बचाउSection 84: यस ऐन बमोजिम हुनेSection 85: नियम बनाउने अधिकारSection 86: खारेजी र बचाऊSection 87: मुद्दा सर्ने